logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड

    1.7K
    Shares
    सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट प्रस्तुत गरेको छ ।

    आज शुक्रवारको प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट पेश गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

    चालु आर्थिक वर्षको भन्दा आर्थिक वर्ष ०८०/०८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजारले घटाएर ल्याइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend