logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

    विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

    1.9K
    Shares
    विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

    काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा नेपालले टस हारेर जिम्बावेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    टेस्ट टोली जिम्बावेको हरारेमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो । घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

    क्वालिफायर अन्तर्गत समूह ए मा नेपालले पहिलो खेल खेल्न लागेको हो । नेपालको समूहमा जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend