logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप छनोटमा जिम्बाव्वेविरुद्ध नेपाल : आशिफ र भुर्तेलको ओपनिङ जोडि जम्दै, कुशलको अर्धसतक

    विश्वकप छनोटमा जिम्बाव्वेविरुद्ध नेपाल : आशिफ र भुर्तेलको ओपनिङ जोडि जम्दै, कुशलको अर्धसतक

    1.6K
    Shares
    विश्वकप छनोटमा जिम्बाव्वेविरुद्ध नेपाल : आशिफ र भुर्तेलको ओपनिङ जोडि जम्दै, कुशलको अर्धसतक

    काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो खेल प्रदर्शन गरिरहेको छ ।

    टस हारेर पहिले व्याटिङ गर्न पुगेको नेपालले २० ओभरमा सकिँदा बिना क्षति ८४ रन जोड्न सफल भएको छ ।

    नेपाली टोलीका ओपनर कुशल भुर्तेल ५० र आसिफ शेख २९ रन बनाएर अहिले खेलिरहेका छन् ।

    पाँच वर्षपछि नेपालले जिम्बाब्बेसँग ५० ओभरको पहिलो खेलमा प्रतिस्पर्धा गरेको हो। टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत भएकाले नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend