logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चित्रबहादुर केसीको प्रश्न– यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो ?

    चित्रबहादुर केसीको प्रश्न– यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो ?

    2.1K
    Shares
    चित्रबहादुर केसीको प्रश्न– यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो ?

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरुका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गरेका छन् ।

    उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो भनि प्रश्न गरे । उनले सत्तारुढ दलहरुसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताए ।

    उनले भने, ‘उहाँहरुसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने शर्तमा हो । यदी लोकतन्त्र नभएको भए अहिले तपाइले र मैले यति कुरा गर्नसक्थ्यौँ ? लोकतन्त्रको पक्षमा उहाँहरु छउन्जेली हाम्रो सहकार्य हुन्छ । मतभेद कयौँ छ । लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरुको जहिलेसम्म निति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend