logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डकाे नेतृत्वमा आज समाजवादी माेर्चा घाेषणा हुँदै

    प्रचण्डकाे नेतृत्वमा आज समाजवादी माेर्चा घाेषणा हुँदै

    2.1K
    Shares
    प्रचण्डकाे नेतृत्वमा आज समाजवादी माेर्चा घाेषणा हुँदै

    काठमाडौं । आज समाजवादी मोर्चाको घोषणा हुदैँछ ।

    पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा घोषणा हुन लागेको हो ।

    आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको हाे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend