आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तीन संसदीय समितिको बैठक: समितिगत विषयमाथि छलफल हुँदै

तीन संसदीय समितिको बैठक: समितिगत विषयमाथि छलफल हुँदै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा जारी छ भने महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

त्यस्तै, आज नै पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend