शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ ।

बुधबार छापावाला सुन मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १० हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५ रुपैँयाले घटेर १ हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend