शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार नेपाली बजारमा सुन प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घट्दै १३ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend