logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपाललाई तीन विकेटको क्षति, आसिफ शेख २८ रनमै आउट

    नेपाललाई तीन विकेटको क्षति, आसिफ शेख २८ रनमै आउट

    1.6K
    Shares
    नेपाललाई तीन विकेटको क्षति, आसिफ शेख २८ रनमै आउट

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल अहिले दबाबमा परेको छ ।

    नेपाली टिमको ४८ रनको योग हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाउन पुगेसँगै नेपाल दबाबमा परेको हो ।

    उनलाई केमो पलले केयल मयर्सबाट क्याच आउट गराएका हुन् । यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend