logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपालले गुमायो ९ विकेट, करण १ रनमै आउट

    नेपालले गुमायो ९ विकेट, करण १ रनमै आउट

    1.2K
    Shares
    नेपालले गुमायो ९ विकेट, करण १ रनमै आउट

    काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले नेदरल्याण्डसविरुद्धको खेलमा नवौं विकेट पनि गुमाएको छ ।

    नवौं विकेटको रुपमा करण केसीले ३ बल खेल्दै १ रन जोडेर आउट भए ।

    अब क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५७ रन जोडेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend