शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आज ६ सयले सस्तियो सुनको मूल्य, चाँदी स्थिर

आज ६ सयले सस्तियो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेको जनाएको छ ।

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा किनेबेच भइरहेको छ। बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ।

मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend