logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

    1.8K
    Shares
    राष्ट्रपति पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचार गराएर स्वास्थ्यलाभ गरी आफ्नो निवास फर्केका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी असार २ गते उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

    अस्पतालमा उनको मुटुमा पेस मेकर राखिएको थियो ।

    आज डिस्जार्च भएर राष्ट्रपति पौडेल निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend