logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पाण्डे

    एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पाण्डे

    4.7K
    Shares
    एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पाण्डे

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

    उपाध्यक्ष पाण्डेका प्रेस संयोजक विवेक अर्यालका अनुसार अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेपछि पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हाे ।

    अर्यालले अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको अवसरमा आयोजना हुने कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा सहभागित जनाउन श्रीलङ्का गएकाे जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend