logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चट्याङ लागेर झापामा एक बालकको मृत्यु, दुई घाइते

    चट्याङ लागेर झापामा एक बालकको मृत्यु, दुई घाइते

    1.8K
    Shares
    चट्याङ लागेर झापामा एक बालकको मृत्यु, दुई घाइते

    झापा । झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको हो ।

    बुधबार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएका बेला उनीहरूमाथि चट्याङ परेको थियो ।

    घाइतेहरूको नाम नखुलेको छैन । उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend