शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

दुई सयले बढ्यो सुनको मूल्य

दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend