आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तीन संसदीय समितिकाे बैठक आज बस्दै, समितिगत एजेन्डामाथि छलफल हुने

तीन संसदीय समितिकाे बैठक आज बस्दै, समितिगत एजेन्डामाथि छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गत आज ३ वटा संसदीय समितिका बैठक बस्दैछन् ।

आज (बिहीवार) महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । समितिका बैठकमा सम्बन्धित समितिगत विषयमा छलफल हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend