logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा शुरु, पार्टी सदस्यता मुख्य एजेन्डा

    कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा शुरु, पार्टी सदस्यता मुख्य एजेन्डा

    1.8K
    Shares
    कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा शुरु, पार्टी सदस्यता मुख्य एजेन्डा

    काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

    बिहीवार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

    बैठकमा पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend