logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरको नगरसभा स्थगित

    बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरको नगरसभा स्थगित

    2.8K
    Shares
    बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरको नगरसभा स्थगित

    काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट पारित गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगन गरिएको छ ।

    नगर सभामा यहीं १० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्ताव पेश गरेकी थिइन् ।

    वडाको योजना छनोटका लागि केही समय थप आवश्यक भएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।

    अर्को बैठक यही‌ असार २६ गतेका लागि तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend