मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आइएमई पेमा नयाँ अफर: मिस्ड कल गरी क्यासब्याक पाउने मौका

आइएमई पेमा नयाँ अफर: मिस्ड कल गरी क्यासब्याक पाउने मौका

काठमाडौं । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१–५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैँया सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस.एम.एस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend