logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुख्य न्यायाधिवक्ताहरूको चौंथो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु

    मुख्य न्यायाधिवक्ताहरूको चौंथो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु

    1.6K
    Shares
    मुख्य न्यायाधिवक्ताहरूको चौंथो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु

    जनकपुर । मधेस प्रदेशकाे राजधानी जनकपुरधाममा मुख्य न्यायाधिवक्ताहरूको चौंथो सम्मेलन सुरु भएको छ ।

    शनिबार मुख्य न्यायधिवक्ताको कार्यालय जनकपुरधामको आयोजनामा ‘मुख्य न्यायाधिवक्ताहरूको अनुभव आदान प्रदान कार्यक्रम कार्यक्रम तथा चौथो राष्ट्रिय सम्मेलन’को मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले उदघाटन गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend