logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विषालु च्याँउ खाँदा डोटीमा ११ जना बिरामी

    विषालु च्याँउ खाँदा डोटीमा ११ जना बिरामी

    1.5K
    Shares
    विषालु च्याँउ खाँदा डोटीमा ११ जना बिरामी

    डोटी। डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी भएका छन् ।

    प्रहरीका अनुसार डोटीको दीपायल–सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।

    बिरामी परेका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

    विरामीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend