शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सात सय रुपैँयाले बढ्यो सुनको भाउ, आजको मूल्य कति ?

सात सय रुपैँयाले बढ्यो सुनको भाउ, आजको मूल्य कति ?

काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य आज सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोलामा सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ मा कारोबार भइरहेको जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend