logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूजाआराधना गर्न पुशुपति जाने भनिएकाे ओलीको कार्यक्रम स्थगित

    पूजाआराधना गर्न पुशुपति जाने भनिएकाे ओलीको कार्यक्रम स्थगित

    1.9K
    Shares
    पूजाआराधना गर्न पुशुपति जाने भनिएकाे ओलीको कार्यक्रम स्थगित

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा आज गर्ने तय भएको पूजा आराधनाको कार्यक्रम स्थगित भएको छ ।

    अध्यक्ष ओली पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजापाठ गर्ने तयारी रहेको थियो ।

    उनको सचिवालयले आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको बताएको छ । तर पूजाआराधनाको कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend