शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend