logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमणमा परी ६ जनाको ज्यान गयो

    चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमणमा परी ६ जनाको ज्यान गयो

    1.9K
    Shares
    चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमणमा परी ६ जनाको ज्यान गयो

    एजेन्सी । चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणमा तीन जना विद्यार्थी, दुई जना अभिभावक र एक जना शिक्षकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

    आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक युवकलाई पक्राउ गरेको छ । सो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ । चीनमा यस प्रकारमा आक्रमणका घटना निकै कम हुने गरेको भए पनि पछिल्ला दिनमा भने बढिरहेको खबरमा उल्लेख गरिएको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend