शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

sf7df8f}F, $ c;f/ M k|ltlglw;ef a}7s k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ । एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ।

दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरुवात भएको हो ।

तीन दलबीच भएको सहमतिबमोजिम एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने समझदारी बनेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend