logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिटरब्याजी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

    मिटरब्याजी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

    1.4K
    Shares
    मिटरब्याजी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

    काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिटरब्याज विधेयक पास गराउन सहमत भएको छ ।

    आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमालले सो विधेयक पारित गर्न सहयोग गर्ने भएको हो ।

    संसद बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

    एमालेको शनिबार बसेको सचिवालय बैठकले मिटरब्याज सम्बन्धी बनेको विधेयक पास गर्न सहयोग गर्ने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend