logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

    1.9K
    Shares
    राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन्।

    ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन् ।

    सङ्घीय संसदबाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश गरिएका विधेयकलाई प्रमाणीकरण गरेका जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिइन् ।

    राष्ट्रपतिबाट ती विधेयक प्रमाणीकरण भएसँगै साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि सरकारलाई बाटो खुलेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend