logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • अनाई खोलाको बाढीले बगाउँदा बाजुरामा ट्याक्टर चालक बेपत्ता, खोजी कार्य जारी

    अनाई खोलाको बाढीले बगाउँदा बाजुरामा ट्याक्टर चालक बेपत्ता, खोजी कार्य जारी

    1.6K
    Shares
    अनाई खोलाको बाढीले बगाउँदा बाजुरामा ट्याक्टर चालक बेपत्ता, खोजी कार्य जारी

    कैलाली । बाजुरा सदरमुकामस्थित मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से२त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर–६ का डुबनारायण चौधरी बेपत्ता भएका हुन् । उनको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएका छन् ।

    घटना गएराति ११ बजेतिर भएको बताइएको छ । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिदाँ चौधरी बेपत्ता भएका प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend