logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

    खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

    2.1K
    Shares
    खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

    बिर्तामोड । झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर ज्यान गएको छ ।

    ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए ।

    उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिए पनि उपचारको क्रममा बालकको निधन भएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend