logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • अझै फेला परेनन् सामाखुसी खोलामा बेपत्ता भएका बालक

    अझै फेला परेनन् सामाखुसी खोलामा बेपत्ता भएका बालक

    1.6K
    Shares
    अझै फेला परेनन् सामाखुसी खोलामा बेपत्ता भएका बालक

    काठमाडौँ । काठमाडौँ सामाखुसी खोलामा आइतवार बेलुका आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षका बालक साजन मगर अझै फेला परेका छैनन् ।

    खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनको खोजी भइरहेको छ ।

    काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक आइतवार बेलुका फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend