आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जनमतले बोलायो पूर्ण केन्द्रीय समिति बैठक

जनमतले बोलायो पूर्ण केन्द्रीय समिति बैठक

काठमाडौं । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

जनमतको बै‌ठक यही साउन १८ गतेका लागि बोलाइएको प्रवक्ता डा. शरद्सिंह यादवले जानकरी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको बै‌ठक आह्वान गरिएको उनले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend