logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुन तस्करलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

    सुन तस्करलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

    1.4K
    Shares
    सुन तस्करलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन बुधबार पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो ।

    सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

    कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ । साउन २ गतेबाट सुरु भएको समितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि सकिनेछ । यो समाचार तयार पार्दासम्म बैठक जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend