मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

३१ मिनेटका लागी राष्ट्रिय सभा बैठक स्थगित

३१ मिनेटका लागी राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभा बैठकमा टेबुल भएको छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।

त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन अनुरोध गरेका थिए । यो विधेयक मिटरब्याज समस्या समाधानका लागि सरकारले अगाडि बढाएको हो ।

विधेयक टेबुल गरिएसँगै राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend