मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज (बिहीबार) बिहान बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउने छ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार बस्ने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend