logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति पौडेलद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    1.1K
    Shares
    राष्ट्रपति पौडेलद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् ।

    संघीय संसदका दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रवार प्रमाणीकरण गरेको हुन् ।

    संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend