logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने

    माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने

    1.5K
    Shares
    माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने

    काठमाडौं। नेकपा माओवादी केन्द्र को पदाधिकारी बैठक आज (शनिबार) अपराह्न ४ बस्ने भएको छ ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

    आजको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरिँदैछ।

    यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा एजेन्डाका विषयमा छलफल गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend