सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज (आइतवार्र) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। संसद् अवरोध हटाउनेलगायत विषयमा नेताहरूबीच छलफल स्रोतले बतायो ।

विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । एमालेको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend