logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोरङमा कटुवा पेस्तोलसहित युवक पक्राउ

    मोरङमा कटुवा पेस्तोलसहित युवक पक्राउ

    2.1K
    Shares
    मोरङमा कटुवा पेस्तोलसहित युवक पक्राउ

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित विकास टोलबाट प्रहरीले पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय राजकुमार तुम्बापो रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङले राजकुमारको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरिएको जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय पथरीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा पेस्तोल बरामद गरेको थियो। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend