logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसबाट मोह्मद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त

    मधेश प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसबाट मोह्मद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त

    1.7K
    Shares
    मधेश प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसबाट मोह्मद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त

    जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई नयाँ मन्त्री नियुक्त भएका छन् ।

    सत्तासाझेदार नेपाली काँग्रेसबाट मोह्मद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्रीमा मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका हुन् ।

    नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

    मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । यससँगै मन्त्री परिषद्ले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह कायमै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend