आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend