logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोलखामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता

    दोलखामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता

    2K
    Shares
    दोलखामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता

    काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित टोपाटारमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् ।

    दोलखाका डिएसपी दीपक खड्काले राति एउटै घरमा बसेका ४ जना बेपत्ता भएको जानकारी दिए ।

    हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् ।

    डिएसपी खड्काका अनुसार अहिले घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend