logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिल्म ‘रावायण’ मा अनमोल र नीतिले अभिनय गर्ने, जम्ला त जोडी ?

    फिल्म ‘रावायण’ मा अनमोल र नीतिले अभिनय गर्ने, जम्ला त जोडी ?

    4K
    Shares
    फिल्म ‘रावायण’ मा अनमोल र नीतिले अभिनय गर्ने, जम्ला त जोडी ?

    काठमाडौँ । फिल्म ‘रावायण’ मा अनमोल केसीसंग नीति शाहले जोडी बाध्ने भएकी छिन्।

    सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म रावायणमा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन्। यसअघि रावायणमा मुख्य अभिनेताको रुपमा अनमोल केसी जोडिसकेका छन्।

    फिल्मको छायांकन भदौदेखि हुँदैछ। नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन्। यसअघि उनी केही फिल्ममा जोडिए पनि उनको फिल्म बन्न सकेको छैन्।

    रावायणको लेखन भने शिवं अधिकारीले गरिरहेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend