logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • कपनकाे मिलनचाेक डुबानमा, अधिकांश घरमा बाढी पस्याे

    कपनकाे मिलनचाेक डुबानमा, अधिकांश घरमा बाढी पस्याे

    3.2K
    Shares
    कपनकाे मिलनचाेक डुबानमा, अधिकांश घरमा बाढी पस्याे

    काठमाडौँ । भारी वर्षाको कारण काठमाडौँको कपन क्षेत्र डुबानमा परेकाे छ । कपनस्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबानमा परेकाे हाे ।

    कपनकाे मिलनचाेक आसपासकामा रहेका अधिकांस घरमा बाढी पसेकाे छ भने मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेकाे छ ।

    सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको हाे ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सचेतनाका लागी बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा माइकिङ गरी सचेत गराइएकाे छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend