शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

हिजो बुधवार छापावाला सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend