logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वास्थ्यमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

    2K
    Shares
    स्वास्थ्यमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । आज (बिहीबार) बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

    ब्लड प्रेसर लो भएको मन्त्री गुरुङका स्वकीय सचिव प्रमेप्रकाश केसीले जानकारी दिए ।

    ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ उनले भने ।

    स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend