मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बाँके। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भिम बहादुर विक पक्राउ परेका छन् ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend