मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सांसद सुुनिल शर्मा पक्राउबारे सीआईबीले दियो सभामुखलाई यस्तो जानकारी

सांसद सुुनिल शर्मा पक्राउबारे सीआईबीले दियो सभामुखलाई यस्तो जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले संघीय सांसद सुनिल शर्मालाई नियन्त्रणमा लिइएको बारेमा ‍औपचारिक जानकारी सभामुखलाई दिएको छ ।

सीआईबीले संसद सचिवालयलाई पत्र लेख्दै नक्कली शैक्षिक प्रमाणपत्र किर्तेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend