logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद सुुनिल शर्मा पक्राउबारे सीआईबीले दियो सभामुखलाई यस्तो जानकारी

    सांसद सुुनिल शर्मा पक्राउबारे सीआईबीले दियो सभामुखलाई यस्तो जानकारी

    4.8K
    Shares
    सांसद सुुनिल शर्मा पक्राउबारे सीआईबीले दियो सभामुखलाई यस्तो जानकारी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले संघीय सांसद सुनिल शर्मालाई नियन्त्रणमा लिइएको बारेमा ‍औपचारिक जानकारी सभामुखलाई दिएको छ ।

    सीआईबीले संसद सचिवालयलाई पत्र लेख्दै नक्कली शैक्षिक प्रमाणपत्र किर्तेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend