logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    6.2K
    Shares
    कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गर्ने भएको छ ।

    गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ ।

    यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र कायम गरिएको थियो ।

    यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend